Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`कामचोर` गीत हेर्नुस् (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2015/06/09
भूकम्पका कारण जेठ १ गते रिलिज हुन नसकेको फिल्म 'कामचोर'को शिर्ष गीत रिलिज गरिएको छ । प्रदर्शनको मिती तय नगरिएको यो फिल्मको गीतले युवाहरुको वर्तमान अवस्थालाई व्यङ्य गरेको छ । 
 
बेरोजगार युवाको सोच, प्रेम र दायित्व विषयमा निर्माण गरिएको भनिएको यस फिल्मको स्क्रिप्ट लेखन र सिनेमाटोग्राफी निर्देशक दिनेश स्वयंले गरेका छन् । नवकलाकारको बाहुल्य रहेको फिल्ममा हर्षिका श्रेष्ठ, पुष्कर रेग्मी, रविन्द्र बस्नेत, वालदीप राईलगायतले अभिनय गरेका छन् ।
 
ग्रीनहिल भीएफएक्स मिडियाको प्रस्तुतीमा अभिमानसिंह बस्न्यातको र प्रमोद गौचन निर्माता रहेको फिल्ममा गायक भरत सिटौलाको स्वर तथा संगीत छ । 
 

Most Visited News (monthly)