Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16303 - 16308 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-04-22, बुधवार

अभिनेता आर्यन सिग्देल अहिले आफ्नो भन्दा धेरै जानकारी अभिनेताद्धय निखिल उप्रेती र जिवन लुइटेलको राख्छन् । निखिल ५ बर्षपछि फिल्म क्षेत्रमा कमब्याक भएका हुन् । जिवन भने अहिले अमेरिकामा नै छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-04-22, बुधवार

बलिउड अभिनेता विवेक ओवराय दोश्रो पटक पिता बनेका छन् । उनकी पत्नी प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । विवेक र प्रियंकाका छोरा विवान विर २ बर्षको भैसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-04-22, बुधवार

बसन्त निरौलाले आवेग प्रदर्शनमा नआउँदै फिल्म होलिडे बनाउने भएका छन् । काठमाण्डौको पुतलीसकडमा संगीतकार टंक बुढाथोकीले संचालनमा ल्याएको स्टूडियो ९ मा गीत रेकिडङ सुरु गर्दै फिल्म बनाउने घोषणा गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2015-04-22, बुधवार

संगीतकार विकास चौधरीले काठमाडौंको धोविधारामा संगीत पाठशाला संचालनमा ल्याएका छन् । बरिष्ठ फिल्म निर्देशक लक्ष्मीप्रसाद शर्माको प्रमुख आतिथ्यतामा संगीत विद्यालयको उद्घाटन गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-04-21, मंगलवार

आउँदौ १५ गतेदेखि सुटिङमा जानेगरी नयाँ फिल्मको घोषणा गरिएको छ ।‘यो पागल मन’ शीर्षकमा बन्न लागेको फिल्मको मंगलबार टंगालको टुलिप क्याफेमा मुहर्त गरिएको  हो । मुहुर्त कार्यक्रममा उद्धव पौडलले क्ल्याप, योगेन्द्र श्रेष्ठले नरिवल र राजकुमारलाई निर्देशन गरेका थिए । फिल्मलाई नयाँ निर्देशक कल्याण अधिकारीले निर्देशन गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2015-04-21, मंगलवार

चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ ६४ बर्षमा प्रवेश गरेका छन् । उनले आज आफ्नो जन्मदिन मनाएका हुन् । रेडियो अडियोले आफ्नै प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा मदनकृष्णले केक काट्दै आफ्नो जन्मदिन मनाए । उनले जन्मदिन मनाउँदै गर्दा देशमा संविधान बनोस् भन्ने कामना गरे ।

Results : 16303 - 16308 of 24018