
नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी सुन्दर अभिनेत्री करिष्मा मानन्धरको आज फेब्रुअरी ४ तारिखका दिन जन्मदिन हो । सर्वप्रथम करिष्मालाई जन्मदिनको शुभकामना !

उडिसामा रहेको प्रख्यात युनिभर्सिटि कलिंगा इन्स्टिच्यूट अफ इन्डेस्ट्रीयल टेक्नोलोजि (किट यूनिभर्सिटी) ले भारतीय स्वतन्त्रता दिवसको दिन फिल्म निर्देशक दीपा बस्नेतलाई सम्मान गरेको छ ।

आफू सफल भएमात्र समाज र समाज सफल भएमात्र देश सफल हुने तर्क हमालको थियो । हमालले नेताहरुलाई पनि खुबै गाली गरे । नेपालले सक्षम नेता पाउन नसक्दा देशको हालत यस्तो भएको हमालको भनाई थियो ।

अभिनेत्री नम्रता श्रेष्ठको लागि असफल फिल्मको क्रम रोकिएको छैन । एकपछि अर्को फिल्म असफल भएपछि नम्रताका लागि पनि नराम्रो झट्का लागिरहेको छ ।

माघ २३ गते न कुनै सार्वजनिक बिदा छ न पर्व नै । कुनै पनि चाडपर्व वा विदा नहुँदा पनि आधा दर्जन नेपाली फिल्म एक आपसमा भिड्न तयार देखिएका छन् ।

प्रदर्शन मिति नजिकिदै गएको फिल्म 'वान वे'को शिर्ष गीत सार्वजनिक गरिएको छ । शिर्ष गीतमा रविन एन्ड द रेभुलसनको स्वर छ ।सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार करिश्मा मानन्धर, सिद्धार्थ गुरुङ र माला लिम्बुलाई देख्न सकिन्छ ।

