Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15565 - 15570 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-11-23, सोमवार

कलाकार भईसकेपछि उसको स्टारडम र स्टार पावरले ठूलो अर्थ राख्छ । कुनै फिल्मसँग जोडिएको नाम एकाएक हिट हुन्छ, त्यसपश्चात नामले नै दर्शक हलमा तान्छ । तर ‘लुट’ फिल्मबाट दर्शकमाझ परिचित बनेका ‘हाकु काले’ उर्फ सौगात मल्लमा भने यो कुरा लागूु हुन सकेन् । सोही फिल्मबाट डेब्यु गरेका अर्का अभिनेता दयाहाङ राई लगातार जसो हिट भईरहे र उनकै कारण हलमा दर्शक उत्रिएको पाईयो, तर सौगातलाई भाग्यले ठग्यो कि उनको काम दर्शकले बुझ्न सकेनन्, यी अभिनेताले ‘लुट’पछि सफलताको राम्रो स्वाद अहिलेसम्म चाख्न पाएका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-23, सोमवार

अभिनेत्री रेखा थापा १२ बर्षदेखि फिल्म क्षेत्रमा छिन् । रेखाले निर्माता छविराज ओझासँग मिलेर बनाएका र अभिनय गरेका धेरै फिल्म सफल छन् । तर, रेखा फिल्मस्लाई छाड्ने हो भने रेखाको नाममा सफल फिल्मको संख्या कम छ ।

एजेन्सी, मुम्बई, 2015-11-23, सोमवार

बलिउड नायिका दिपिका पादुकोणले सुपरस्टार सलमान खानसँग बिहेको लागी प्रस्ताव गरेकी छिन् । रणविर कपुरसँग रिलेशन टुटेपछि हाल अर्का नायक रनविर सिंहसँग रिलेशनमा रहेर बिहेको समेत तयारी हुँदै गर्दा दिपिकाले एक्कासी ५० बर्ष काटेका अविवाहित स्टार सलमानसँग बिहेको लागी प्रस्ताव गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-22, आईतवार

खिलबहादुर गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म `टिस्टा पारीको साईनो`को ट्रेलर रिलिज भएको छ । गुरुङ तथा मगर समुदायमा नाचिने प्रचालित घाटु नाचको कथालाई देखाईएको यस फिल्ममा माया प्रेमलाई बिशेष प्राथमिकता दिईएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-11-22, आईतवार

भारतिय नाकाबन्दीको बिरुद्धमा एकजुट भएका फिल्मकर्मीहरूले आफ्नो अभियानलाई शसक्त बनाउने भएका छन् । एक-एक गरेर ठुलो संख्यामा राष्ट्रिय मुद्धासँगै एकजुट भएका कलाकर्मीहरुको ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा शनिबार प्रधानमन्त्री केपी ओली समक्ष ज्ञापनपत्र बुझाईएको थियो ।

एजेन्सी, मुम्बई, 2015-11-22, आईतवार

सत्य कथामा आधारित भनिएको बलिउड फिल्म ‘बाजिराव मस्तानी’ रिलिज टिम पूर्व नै अफ्ठ्यारोमा परको छ । फिल्मले ऐतिहासिक तथ्यलाई बङ्ग्याएको तथा तलमाथि पारेको भन्दै रिलिज पूर्व नै समिक्षा हुनुपर्ने मागसहित महाराष्ट्र सरकार समक्ष उजुरी परेको हो ।

Results : 15565 - 15570 of 24018