Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15529 - 15534 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-11-28, शनिवार

विश्वब्यापी रुपमा व्यापक फ्यान फलोईङ भएकी पूर्व पोर्न स्टार तथा वलिउड अभिनेत्री सन्नि लियोनले नेपाल आएकी छिन् । पति डेनियलसँगै सन्नी शनिबार साँझ नेपाल आएकी हुन् । 

फिल्मीखबर, काठमाडौं, 2015-11-28, शनिवार

विवाह पश्चात हनिमुनको लागी पतिसँगै भारत पुगेकी नारी देश फर्किँदा भने एक्लो प्राण सहित फर्किन परेपछि त्यो भन्दा ठूलो पीडा कुनै नारीको लागी अरु हुन सक्दैन्थ्यो । यस्तो पीडाको साँची थिईन् श्वेता । 

एजेन्सी, मुम्बई, 2015-11-28, शनिवार

पूर्व प्रेमी जोडी रणविर कपुर र दीपिका पादुकोण स्टारर 'तमाशा'ले पहिलो दिन सन्तोषजनक बिजनेश गरेको छ । यो लभस्टोरी फिल्मले १० करोड ८७ लाखको ओपनिङ गरेको छ । २०१५ मा रिलिज फिल्ममा यो दशौं उत्कृष्ट ओपनिङ हो ।

फिल्मीखबर, काठमाडौं, 2015-11-27, शुक्रवार

फिल्म ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण पक्षले फिल्मको प्रेमिल गीत सार्वजनिक गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-11-27, शुक्रवार

शुक्रबारबाट रिलिज भएको फिल्म `कबड्डी कबड्डी`ले दर्शकको राम्रो साथ पाएको छ । फिल्म रिलिजको पहिलो दिन देशैभर हाउसफुल भयो भने केहि हलमा दर्शकको ओफर फ्लो हुँदा प्रतिस्पर्धी नेपाली फिल्म र हिन्दी फिल्म ’तमाशा’लाई फाईदा पुग्यो ।

फिल्मीखबर, काठमाडौं, 2015-11-27, शुक्रवार

नेपाली फिल्म क्षेत्रमा 'एटिएम' नामको एउटा यस्तो फिल्म बन्यो जसले फिल्मकर्मी तथा दर्शकलाई लज्जित बनायो । निकै नै भल्गर संवाद र दृश्यसहित तयार भएको यो फिल्मको जति आलोचना भयो त्यतीनै आलोचनाका पात्र बने फिल्मका कलाकार । 

Results : 15529 - 15534 of 24018