Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15517 - 15522 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-11-30, सोमवार
निर्माण शुरू भएको करिब दुई बर्षपछि फिल्म 'कैफियत'को रिलिज मिति तोकिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण टिमले फिल्मको फास्टलुक ट्रेलर, पोस्टर तथा गीत सार्वजनिक गर्दै प्रदर्शनको मिति तय गरेको हो । 
 
फिल्मीखबर, काठमाडौं, 2015-11-30, सोमवार

अभिनेत्री नन्दिता केसी एक समय निकै व्यस्त हुन्थिन् । हातममा धेरै फिल्म हुन्थे । तर अहिले त्यस्तो अबस्था छैन । उनका कमै फिल्म रिलिजको पाईपलाईनमा होलान् भने अर्कोतर्फ फ्लोरमा जाने फिल्म पनि उनीसँग छैनन् । 

एजेन्सी, मुम्बई, 2015-11-30, सोमवार

बलिउड अभिनेता अमिताभ बच्चनले बलिउडमा कलाकार सबैभन्दा धेरै बदनाम हुने बताएका छन् । देशमा बढ्दै गएको असहिष्णुताको बिषयमा बोलेपछि अभिनेताद्धय साहरुख खान र आमिर खानले आलोचना भोगिरहेका छन् । यही समयमा अमिताभले कलाकार सबैभन्दा धेरै बदनाम भएको भन्दै ब्लगमा लेखेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-30, सोमवार

उमेरको हिसाबले हेर्ने हो भने कलाकार निर्मल शर्मा भन्दा अर्की हाँस्य कलाकार दीपाश्री निरौला पक्कै कान्छी होलिन् । यिनै निर्मल दीपाको छोरा भन्दा पत्यार लाग्ला त ?  

फिल्मीखबर, काठमाडौं, 2015-11-30, सोमवार

नाकाबन्दी र त्यसपश्चात उत्पन्न इन्धन अभावको बाबजुत धेरै फिल्मको छायाँकन प्रभावित भईरहँदा फिल्म 'गाजलु' युनिट भने फ्लोरमा गएको छ । ४५ दिनमा छायाँकन सकाउने लक्ष्यसहित यो फिल्मको सोमबारबाट छायाँकन सुरु गरिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2015-11-30, सोमवार

वलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सन्नि लियोनले काठमाडौंमा पनि आफ्नो कामुकता झल्किने नृत्य पस्केकी छिन् । शनिबार नेपाल आएर आईतबार भारत फर्किनु पहिले सन्निले काठमाडौंको एक पाँचतारे होटलमा कम्मर मर्काईन् र उपस्थित नेपालीहरुसँग सेल्फी खिचिन् ।

Results : 15517 - 15522 of 24018