Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15511 - 15516 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-12-02, बुधवार

चपली गर्ल बिनिता बराल स्टारर फिल्म 'सुपरहिट' माघ २२ मा रिलिज हुने भएको छ । निर्माणको करिब २ बर्षपछि फिल्म युनिटले यो फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शनी मिति सार्वजनिक गरेको हो । 

फिल्मीखबर, काठमाडौं, 2015-12-02, बुधवार

अभिनेत्री प्रियंका कार्की अहिले सर्वाधिक चर्चामा छिन् । उनको हातमा अभिनेत्रीको रुपमा थुप्रै फिल्म छन् । तर, प्रियंका भने फिल्ममा अनुहार मात्र देखाउनका लागि लालयित देखिएकी छिन् । 

एजेन्सी, मुम्बई, 2015-12-01, मंगलवार

गत शुक्रबार रिलिज भएको रणविर कपुर र दीपिका पादुकोण स्टारर 'तमाशा'को बिजनेशमा एक्कासी गिरावट आएको छ । पहिलो दिन ११ करोड आसपास तथा दोश्रो दिन १३ करोड र तेस्रो दिन १४ करोड १२ लाखको बिजनेश गरेको यो फिल्मले चौथो दिन त्यसको आधा पनि बिजनेश गर्न सकेन । 

फिल्मीखबर, काठमाडौं, 2015-12-01, मंगलवार

फिल्म 'क्लासिक'को निर्माण यूनिटले एक वियोगान्त गीतको अडियो सार्वजनिक गरेको छ । युटुबमा सार्वजनिक भएको 'हारें हारें' गीतले फिल्मको कथालाई चित्रित गर्नेछ ।

फिल्मीखबर, काठमाडौं, 2015-12-01, मंगलवार

माघ महिना नेपाली फिल्मको लागी फाप्ने बर्षको रुपमा पनि लिईन्छ । यो महिनामा हरेक बर्षजसो धेरै निर्माता निर्देशक फिल्म रिलिज गर्न मरिमेट्छन् । एकआपसमा भिड्छन् जसमा कोही पछारिन्छन् भने कोही पैसा कुम्लाएर फुर्तीफार्ती देखाउँछन् । 

फिल्मीखबर, काठमाडौं, 2015-11-30, सोमवार

अभिनेत्री पूजना प्रधानले निर्माण गरेको फिल्म ‘चकलेट’ यही शुक्रबार मंसिर १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । पूजना आँफै मुख्य भूमिकामा रहेको यो फिल्मलाई निर्मल शर्मा ‘गैंडा’ले निर्देशन गरेका हुन् ।  

Results : 15511 - 15516 of 24018