Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15493 - 15498 of 24290
एजेन्सी, मुम्बई, 2016-02-05, शुक्रवार

बुधबार दिल्लीमा आयोजित एक कार्यक्रममा उपस्थित हुँदा वलिउड राईजिङ स्टार अलिया भट्टलाई पहिरनको कारण तनाब भयो । एक अटो मोबाईल कम्पनिको कार्यक्रममा क्रिकेटर बिराट कोहलीसँगै उपस्थित भएकी यी सुन्दरी नेपाली फेशन डिजाईनर प्रबल गुरुङको डिजाईनको कालो गाउनमा उपस्थित थिईन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-05, शुक्रवार

अभिनेता निखिल उप्रेतीलाई यसअघि अमेरिकाले भिषा नदिएको चर्चा चलेको थियो । आफ्नै निर्माण निर्देशनमा बनेको फिल्म 'भैरव'को प्रदर्शनीको लागी निखिल अमेरिका उडेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-05, शुक्रवार

अभिनेता भूवन केसी र अभिनेत्री सुस्मिता केसी अलग भएको धेरै भईसक्यो ।  यो जोडी अलग भएपनि छोरा अनमोल केसी भने बाबु भूवनको साथमा बस्दै आएका छन् । तर, यो जोडीको डिभोर्स धेरै पहिले भएको खुलेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-02-05, शुक्रवार

प्रायः फिल्ममा खासै बोल्ड अबतारमा नदेखिने यी अभिनेत्रीले गाउँले महिलाको गेटअपबाट फिल्म 'टलकजंग भर्सेज टुल्के'बाट अवार्ड नै जितिन् । तर पछिल्लो पटक उनले एक म्यागेजिनको लागी बोल्ड दृश्य दिएकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-05, शुक्रवार

पछिल्लो दुई महिनायता रिलिज धेरै नेपाली फिल्मले बिजनेश राम्रो गर्न सकेनन् । तर पनि लगातार जसो शुक्रबार आउँदा फिल्मबीच रिलिजको भिडन्त भने रोकिएको छैन् । यो बीचमा शुक्रबारबाट चार फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । फिल्म हुन्, 'सुपरहिट', 'कैफियत', 'बिन्दास ३' र 'कसैलाई नभन्नु' ।

बैकुण्ठ पराजुली, काठमाडौं, 2016-02-05, शुक्रवार

पछिल्लो पटक खुलेको 'नयाँशक्ति' नामको राजनीतिक संगठनमा आवद्ध भएपश्चात अभिनेत्री करिश्मा मानन्धर फिल्मी भन्दा पनि राजनीतिक कुराले चर्चामा छिन् । कतै आलोचना त कतै तारिफ भेटेकी करिश्मासँग फिल्मीखबरले गरेको भिडियो अन्तर्वार्तामा उनले फिल्म र राजनीति फरक बिषय भन्दै दुबैलाई एकसाथ जोडेर नहेरिदिन आग्रह गरेकी छिन् ।

Results : 15493 - 15498 of 24290