Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

हसन अब ‘रोमियो’

फिल्मीखबर, काठमाडौं, 2016/02/01

आफ्नो जन्मदिनमा निर्देशक नारायण पुरीको तर्फबाट फिल्मको पटकथा उपहार पाएका अभिनेता तथा निर्माता हसनराजा खान अब नयाँ फिल्ममा देखिने भएका छन् । नारायण पुरीले उपहार दिएको कथामा अहिले काम भैरहेको छ । तर यो भन्दा अगाडि नै हसन रोमियो शीर्षकको फिल्ममा देखिने भएका छन् । 

 

गीत गाउँदै सहिमा

  ‘रोमियो’ फिल्ममा उनका साथमा २ जना अभिनेत्री हुनेछन् । अभिनेत्रीको टुंगो लागिसकेको छैन । फिल्मको हाल गीत रेकडिङ भैरहेको छ । ३ गीत रहने फिल्ममा ताराप्रकाश लिम्बु, अर्जुन पोख्रेल र सुनिल पाण्डेको संगीत रहनेछ । सुनिलको संगीत रहेको ‘तिमी किन ल्याङ् ल्याङ गर्छौ मैयाँ’ बोलको गीतको रेकर्डिङ भने भैसकेको छ । सहिमा श्रेष्ठ र सुनिलले यो गीतमा आवाज दिएका छन् । मार्चबाट छायांकनमा जाने यो फिल्मको कथावस्तुबारे खुलाइएको छैन ।
 

Most Visited News (monthly)