मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अलियालाई पहिरनले साथ नदिँदा....

एजेन्सी, मुम्बई, 2016/02/05
बुधबार दिल्लीमा आयोजित एक कार्यक्रममा उपस्थित हुँदा वलिउड राईजिङ स्टार अलिया भट्टलाई पहिरनको कारण तनाब भयो । एक अटो मोबाईल कम्पनिको कार्यक्रममा क्रिकेटर बिराट कोहलीसँगै उपस्थित भएकी यी सुन्दरी नेपाली फेशन डिजाईनर प्रबल गुरुङको डिजाईनको कालो गाउनमा उपस्थित थिईन् ।
 
 
सुन्दर देखिँदा देखिँदै पनि उनलाई ड्रेसले असहज बनायो ।  कार्यक्रमको दौरान हरेक समय उनले ड्रेस सम्हाल्नमा नै ध्यान दिईन्, जुन कुराले उनलाई असहज भान गराएको प्राप्त तश्विर बोल्छ । ओभरलेपिङ स्लिटमा रहेकी अलियालाई हिँडडुल गर्न निकै गाह्रो भयो ।