मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

ऋचाले खोलेकी कि खुलेकी ?

फिल्मीखबर, काठमाडौं, 2016/02/05
फागुन ७ रिलिज फिल्म 'को आफ्नो' को एक दुःखी महिलाको गेटअपले अभिनेत्री ऋचा शर्माको राम्रै चर्चा भईरहेको छ । प्रायः फिल्ममा खासै बोल्ड अबतारमा नदेखिने यी अभिनेत्रीले गाउँले महिलाको गेटअपबाट फिल्म 'टलकजंग भर्सेज टुल्के'बाट अवार्ड नै जितिन् । तर पछिल्लो पटक उनले एक म्यागेजिनको लागी बोल्ड दृश्य दिएकी छिन् । 
 
 
'टिएनएम' म्यागेजिनका लागी ऋचाले दिएको दृश्य निकै नै बोल्ड देखिन्छ । जहाँ उनी आफ्नो पुरा शरिर नढाकिने ड्रेसमा देखिन्छिन् । तश्विरमा ऋचा 'हट एण्ड सेक्सी' देखिएकी छिन् । जसले पर्दामा सोझी महिलाको भूमिकामा देखिएकी ऋचाको बाहिरी रुप भिन्न देखाएको छ । प्राप्त तश्विरमा उनी निकै खुलेकी छिन् ।
 
 
 
 
 
तश्विरः फेसबुक पेज ‘टिएनएम म्यागेजिन’