Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15181 - 15186 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-02-16, मंगलवार

नेपाली समय भन्दै नेपालमा आयोजना हुने हरेकजसो कार्यक्रम निर्धारित समयमा सुरु नहुने परम्परा नौलो होईन् । कुनै पनि कार्यक्रम केहि ढिला सरु हुँदा धेरैले यस्तै हुन्छ भन्ने बुझेका हुन्छन् । तर सञ्चारकर्मीलाई बोलाएर २ घण्टाबढी पर्खाउनु अनि बल्ल कार्यक्रम सुरु गर्नु कतिसम्म जायज हो ?

फिल्मीखबर, काठमाडौं, 2016-02-15, सोमवार

तीन बर्ष पहिले रिलिज फिल्म 'चपली हाईट' को सिक्वेल निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माता अर्जुनकुमार र निर्देशक दिपेन्द्र के खनालको टिमअपबाट नै 'चपली हाईट'को सिक्वेल घोषणा गरियो ।

फिल्मीखबर, काठमाडौं, 2016-02-15, सोमवार

'च्याम्पियन' नाम दिईएको क्रिकेटको कथा बोल्ने फिल्म रिलिजको क्रममा रहँदैगर्दा पर्दा बाहिर चर्चामा रहेको नेपी क्रिकेट अनि यसको क्रेज फिल्म हलमा पनि देखिन्छ या देखिन्न यो कुरा पनि जोड्न लायक छ । हुन त यसअघि नेपाली फुटबलसँग जोडेर पनि फिल्म बन्यो तर हलमा त्यसको खासै चाम देखिएन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-15, सोमवार

'क्लासिक' फिल्म हेनु भयो ? नहेर्नुभएको भए, तपाईंको लागी एक सरप्राईज हुनसक्छ, यो फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्की पनि छिन् । रिलिज अगाडी मिडियामा पनि गोप्य राखिएको यो सस्पेन्स अब भने निर्माण युनिटले खुलाएको छ । फिल्मभित्र प्रियंका एक महत्वपुर्ण भूमिकामा छिन् ।

एजेन्सी, मुम्बई, 2016-02-14, आईतवार

एक कार्यक्रममा सहभागी हुँदैगर्दा कट्रिनाले अर्को कुरा पनि स्विकारेकी छिन् कि बलिउड स्टार सलमान खान उनका एक्स. व्वाईफ्रेण्ड थिए । मिडियामा सलमान र कट्रिनाको सम्बन्धलाई जोडेर धेरै समाचार आएपनि सलमानलाई बल्ल आएर कट्रिनाले पुर्व प्रेमी स्विकार गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-14, आईतवार

शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘क्लासिक’ र ‘प्रेमगीत’को लागि प्रणय दिवस सुखद बन्यो । पर्वको रुपमा आएको प्रेम दिवसले माया नगरीमा प्रदर्शनमा आएका फिल्मको बिजनेसलाई ठूलो राहत दिएको छ । फिल्म हलमा प्रदर्शनरत दुबै फिल्मले आइतबार कतै शनिबार जत्तिकै त कतै त्यो भन्दा राम्रो बिजनेश गरेको स्रोतको दाबी छ ।

Results : 15181 - 15186 of 24018