
अमेरिकामा विभिन्न ठाउँमा हुन लागेको प्रदर्शनीको लागी फिल्म 'प्रेमगीत' लिएर अभिनेता सरोज खनाल अमेरिका उडेका छन् । सानफ्रान्सिस्को तथा टेक्सास लगायतका अमेरिकाका विभिन्न शहरमा हुने प्रदर्शनीमा सहभागी हुनेगरी बिहिबार खनाल अमेरिका प्रस्थान गरे ।

फिल्मक हिरोईन् अनि पोर्न फिल्मको हिरोईन पनि बन्ने आफ्नो लक्ष्य बोलेकी उनले नेपालको कुन हिरो मन पर्छ भन्दा पहिले निखिल उप्रेती मन पर्ने भन्दै अहिले 'प्रेमगीत' फिल्मको हिरो प्रदिप खड्का मनपरेको प्रतिक्रिया दिएकी छिन् ।

धबार राजधानीमा एक प्रेस भेटघाटको आयोजना गर्दै गीरीले बजार तताउनको लागी जानाजान गल्ति गरेको स्विकार गर्दै राज्यले बनाएको नियम तोड्नुलाई आफैले अपराध गरेको भान भएको स्विकार गरे ।

युवा स्टार अनमोल केसी स्टारर फिल्म 'गाजलु'को फर्स्टलुक पोस्टर रिलिज भएको छ । अनमोलको जन्मदिनको अबसर पारेर बुधबार फिल्मीखबर डटकम मार्फत 'गाजलु' फर्स्टलुक रिलिज गरिएको हो ।

चैत्र २६ मा रिलिजको हल्लाका बीच श्रावण २८ मा रिलिज हुने भनिएको भेट्रान निर्माता छबिराज ओझा निर्मित फिल्म 'किस्मत २' को रिलिज मुनः धकेलिएको छ । फिल्म अब दशैंको छेकोमा असोज २१ मा रिलिज हुने निर्देशक ऋषि लामिछानेले पुष्टि गरे ।


