मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात मल्ल चाहन्छन् यस्ती प्रेमिका (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2016/06/25
अभिनयका धनी सौगात मल्ल गरिबहरूको खुसी देख्न चाहन्छन् । तिनै गरिबहरूप्रति माया, सद्भाव र सहयोग राख्ने खालकी प्रेमिकाले सौगातको मन जित्न सक्नेछिन् । 
 
फिल्मीखबरसँगको कुराकानीमा सौगात अहिलेसम्म सिंगल नै रहेको दाबी गर्छन् । केही समय अगाडी सोनी केसी नामकी मोडलले सौगातसँगको तस्विर फेसबुकमा राखेपछी यि दुईको हिमचिम बढेको लख काटिएको थियो । सौगातले भने आफूहरू प्रेमीप्रेमिका नभएको बताएका छन ।
 
कुनै समय एक अभिनेत्रीसँग गहिरो प्रेममा रहेका सौगात कोमल मन भएकी युवतीलाई प्रेमिका बनाउन चाहन्छन् । भिडियोमा हेर्नुस्, सौगातले आफ्नो प्रेम प्रसँगको बारेमा के-के भनेका छन् ?