Most Recent News Headlines
Results : 15019 - 15024 of 24018

एजेन्सी, मुम्बई, 2016-04-04, सोमवार
केहि दृश्य नेपाल छायाँकन गरिएको अक्षयकुमार स्टारर बलिउड फिल्म 'बेबी' अर्का स्टार शाहरुख खानको 'दिलवाले'लाई उछिन्दै २०१५ को उत्कृष्ट एक्शन फिल्म कहलिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-04, सोमवार
एक समय थियो, स्टार अभिनेता निखिल उप्रेतीको फिल्म हलमा नलागेको हप्ता आउँदैन्थ्यो । तर पछिल्लो ३ ४ बर्ष मुम्बईतिर हराएका निखिल यो बर्ष नै फिल्म 'भैरव' मार्फत नेपाली पर्दामा फर्के । बर्ष २०७१ मा दुई फिल्म रिलिज हुँदा निखिलले दुबैमा आशातित सफलता हात पारे ।

फिल्मीखबर, काठमाडौं, 2016-04-04, सोमवार
चैत्र २६ रिलिज रेखा थापाको फिल्म ‘राम प्यारी’ सेन्सर पास भएको छ । महिला टेम्पु चालकको कथामा आधारित यो फिल्मलाई सेन्सर वोर्डले पिजी प्रमाण पत्र उपलब्ध गराएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-03, आईतवार
पति श्रीकृष्ण श्रेष्ठ दिवंगत भएपछि शोकमा देखिएकी अभिनेत्री श्वेता खड्काको मुहारमा बिस्तारै चमक देखिएको छ । सायद पीडा बिर्सेर खुशी खोज्दैछ श्वेताको मनले । आइतबार फिल्म 'के म तिम्रो होईन र' को कार्यक्रममा उपस्थित हुँदा श्वेताको अनुहारमा चमकता देखिन्थ्यो ।

फिल्मीखबर, काठमाडौं, 2016-04-03, आईतवार
यहि चैत्र २६ र २७ मा थाईल्याण्डमा हुने भनिएको बक्सअफिस फिल्म फेयर अवार्डको चर्चा उच्च छ । तर अवार्ड कार्यक्रमको गरिमा र प्रतिष्ठासँग जोडेर भन्दा पनि कार्यक्रममा जान फिल्मकर्मीहरुबीच भईरहेको पैसाको मोलमोलाईले अवार्डको चर्चा बढि पाईन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-03, आईतवार
प्रतिच्छित फिल्म ‘के म तिम्रो होइन र’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आईथबार आयजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलरसँगै दुई गीत सार्वजनिक गरियो ।
Most Visited News (monthly)

