Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15013 - 15018 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-04-06, बुधवार

स्टार होटलमा निर्माण घोषणा गरिएको फिल्म 'सयपत्री'को गीत रेकर्डिङ सुरु भएको छ । मंगलबार चेतन सापकोटाको संगीत समावेश एक गीत रेकर्ड भयो । जहाँ नाम चलेका संगीतकार त्रेय महेश खड्का, बसन्त सापकोटा र हरी लम्सालले सामुहिक रुपमा स्वर भरे ।

फिल्मीखबर, काठमाडौं, 2016-04-05, मंगलवार

लगातार दुई फिल्म हिट दिएका निर्देशक रामबाबु गुरुङको पछिल्लो प्रोजेक्ट 'पुरानो डुङ्गा'को रिलिज मिति तय भएको छ । निर्देशक गुरुङले मंसिर १० लाई फिल्म रिलिज मिति तय भएको पुष्टि गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-04-05, मंगलवार
हरर फिल्म 'ट्वान्टी सेभेन आवर्स' ले आफ्नो प्रदर्शन मिती तय गरेको छ । भारतिय निर्देशकको यो फिल्म आगामी मे २७ अर्थात जेठ १४ गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले जानकारी गराएको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-04-05, मंगलवार
जासुसको कथा बोलेको भनिएको फिल्म 'हाउ फन्नी' अहिले चर्चामा छ । बैशाख १० रिलिज हुने हो फिल्मको कथा, पात्र र निर्देशक सबै कोणले चर्चामा छ । 
एजेन्सी, मुम्बई, 2016-04-05, मंगलवार

बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले स्टार अभिनेता शाहरुख खानसँग काम गर्दै फिल्मी करियरको सुरुवात गरेकी थिईन् । त्यसपश्चात दोश्रो पटकपनि शाहरुखसँग काम गरिसकेकी अनुष्काले पुनः सँगै काम गर्ने पक्का भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-04, सोमवार

'ट्रायल शो मा फिल्म हेरियो, एकदमै राम्रो बनेको पाएँ, फिल्मीखबरसँगको भिडियो कुराकानीमा पलले भने, ' सय मा १ सय दश प्रतिशतबढि राम्रो काम फिल्ममा गरेको छु, त्यसको नतिजा पनि राम्रो बन्ने आशा छ, ट्रायल शोले झनै आत्मविश्वास बढाएको छ ।'

Results : 15013 - 15018 of 24018