Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15043 - 15048 of 24018
फिल्मीखबर, काठमाण्डौ, 2016-03-28, सोमवार

टेक्सासका नेपाली व्यबसायी हरिबोल भण्डारीसहित अष्ट्रेलियन एनआरएन दिनेश पोखरेल र निर्देशक बिकास आचार्यको लगानी रहेको नेपाली फिल्म ‘नाई नभन्नु ल–४’ अमेरिकामा अप्रिल ८ देखि प्रदर्शनमा आउने भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2016-03-27, आईतवार
फिल्म 'बाजिगर'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता जीवन लुईंटेल, सञ्जोग कोईराला, अनु शाह, निश्मा घिमिरे लगायत फिचरिङमा छन् ।
 
 
एजेन्सी, मुम्बई, 2016-03-27, आईतवार

भारतिय कमेडियन कपिल शर्माको कलर्स टेलिभिजनबाट प्रशारण हुँदै एको 'कमेडी नाईट विथ कपिल' नामक शो बन्द भएसँगै अर्को शो को तयारीमा छन् । प्रोमो तयार भईसकेको उनको नयाँ कार्यक्रम टेलिभिजन कार्यक्रम 'दि कपिल शर्मा शो' नामबाट सोनी टेलिभिजनबाट प्रशारण हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2016-03-25, शुक्रवार

फिल्म ‘वीर विक्रम’ले आफ्नो प्रदर्शन मिति तोकेको छ । मिलन चाम्स निर्देशित यो फिल्म अब भदौ ३ गतेबाट देशभर रिलिज हुने भएको छ । निर्माता एवं निर्देशक मिलन चाम्सले एक साता अगाडि नै आफूले एक टेलिभिजनबाट मिति घोषणा गरेको बताए ।

फिल्मीखबर, काठमाडौं, 2016-03-25, शुक्रवार

फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । दुई स्टार अभिनेता दयाहाङ राई र आर्यन सिग्देल अभिनित फिल्म 'राहदानी' र 'आवेग' प्रदर्शनमा आएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2016-03-24, बिहिवार
सुपरहिट फिल्म 'चपली हाईट'को सिक्वेल `चपली हाइट २’ ले छायांकन नसकिँदै फिल्मको रिलिज मिति घोषणा गरेको छ । निर्माता अर्जुन कुमारले आउँदो भदौ ३  मा फिल्म रिलिज हुने बताए । 
 
Results : 15043 - 15048 of 24018