Most Recent News Headlines
Results : 14707 - 14712 of 24018

फिल्मीखबर, काठमाण्डौ, 2016-07-09, शनिवार
सिन्धुपाल्चोक जिल्लाको गिराञ्चौरमा सिताराम कट्टेल"धुर्मुस" र कुञ्जना घिमिरे"सुन्तली"को पहलमा निर्माण हुँदै गरेको गिराञ्चौर एकिकृत नमुनाबस्तीको निर्माण कार्य धमाधम शुरु भईराखेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-07-08, शुक्रवार
विश्वकै कान्छो निर्देशकको रुपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल 'लभ यू बाबा' निर्देशक सौगात बिष्ट दोश्रो प्रोजेक्टको तयारीमा छन् । शुक्रबार मात्रै राजधानीमा एक कार्यक्रम गर्दै उनको दोश्रो फिल्म 'हैरान'को औपचारिक निर्माण घोषणा गरियो ।

फिल्मीखबर, काठमाडौं, 2016-07-08, शुक्रवार
'दिपाश्री निरौला, दिपकराज गिरी, केदार घिमिरे तपाईं सबै एकसाथ सहयात्रामा हिँडेको मान्छे, 'छक्का पञ्जा' फिल्ममा आफ्नै सहकर्मीले एक्शन कट भन्दा कस्तो अनुभुती भयो', फिल्मीखबरको प्रश्नमा हाँस्तै हाँस्य कलाकार जितु नेपाल गुञ्जिए, 'दिपा दिदिलाई डायरेक्टर जस्तै लागेन ।'

फिल्मीखबर, काठमाडौं, 2016-07-08, शुक्रवार
के आवाजबाट पनि बिजुली निस्कन्छ ? हो, आवाजबाट पनि बिजुली निस्कन्छ तर फिल्ममा । यस्तै आवाबाट बिजुली निकाल्ने दुई विज्ञानका विद्यार्थीको प्रयासलाई लिएर नेपाली फिल्म निर्माण भएको छ, ‘बिजुली मेसिन’ ।

फिल्मीखबर, काठमाडौं, 2016-07-07, बिहिवार
पहिलो फिल्मबाट नै निकै लोकप्रिय बनेकी अनि अभिनयले दर्शकको मन जितेकी 'ड्रिम्स' हिरोईन साम्राज्ञलक्ष्मी शाह पछिल्लो पुस्ताकी आशाकी धरोहर हुन् ।

एजेन्सी, मुम्बई, 2016-07-07, बिहिवार
बुधबारबाट प्रदर्शनमा आएको फिल्म 'सुल्तान'ले ईद रिलिजमा आजसम्मकै सर्वाधिक कलेक्शनको रेकर्ड बनाएको छ । सलमान खान स्टारर फिल्मले 'ओपनिङ डे' भारतमा ३६ करोड ५४ लाखको विजनेस गरेको वलिउड अनलाईन कोईमोई डटकमले लेखेको छ ।
Most Visited News (monthly)

