Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14701 - 14706 of 24290
फिल्मीखबर, काठमाडौं, 2016-09-23, शुक्रवार
'झुम्की' फिल्मकी एक अभिनेत्री मलिना जोशी प्रचारमा नहिँड्दा निर्देशक निर्मातासँग सम्बन्ध चिसिएको चर्चा चल्यो । टिजर र पहिलो पोस्टरमा समेत उनि नअटाउँदा मनमुटावको चर्चा पहिले नै थियो भने प्रचारमा नहिड्नुलाई त्यसले अझै बल थप्यो ।  
फिल्मीखबर, काठमाडौं, 2016-09-23, शुक्रवार
यो शुक्रबारबाट फिल्म 'झुम्की' प्रदर्शनमा आएको छ । 'छक्का पञ्जा'को होल्ड ओभर धेरै ठाउँमा कायमै रहँदा अपिल विष्ट निर्देशित फिल्म 'झुम्की' प्रदर्शनमा आएको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-09-22, बिहिवार
फिल्म भित्रको कुनै एक प्लटलाई, पात्रलाई जीवन्तता दिने न्याय गर्न माहिर अभिनेता हुन नाजिर हुसैन् । उनले हालसम्म गरेका सबैजसो फिल्मबाट राम्रै तारिफ पाएका छन् । चाहे चल्दा होस् या नचल्दा ।
फिल्मीखबर, काठमाडौं, 2016-09-22, बिहिवार
सञ्चारकर्मी समेत रहेका समिर बलामीले निर्देशन गरेको फिल्म 'दि फेमस'को टिजर सार्वजनिक गरिएको छ । कार्तिक १२ लाई प्रदर्शनमो मिति तय गरेसँगै केहि हप्ता पहिले गीत तथा पोस्टर सार्वजनिक गरेको फिल्म निर्माण टिमले बिहिबार टिजर सार्वजनिक गरेको हो । 

 

फिल्मीखबर, काठमाण्डौ, 2016-09-22, बिहिवार

छबिसँगको १२ बर्षको सम्बन्धलाई पूर्णबिराम लगाएकी रेखाप्रति इंकित गर्दै शिल्पाले भनिन्, 'अरूले छोडेको हात मैले समात्न नमिल्ने ?' उमेरले बिहे गर्न नरोक्ने बताउने शिल्पाले छबिसँग बिहे गर्न लागेकै हुन् त ? 

मदन रिजाल, काठमाडौं, 2016-09-21, बुधवार
बुधवार राजधानिमा आयोजित एक फिल्मी कार्यक्रममा फिल्म निर्देशक लछु गौतम निकै आक्रोशित देखिन्थिन । सायद फिल्मको प्रमोशनमा फिल्मका नायक नायिकाको अनुपस्थिती उनको आक्रोशको कारण हुन सक्छ । उनले कलाकारले फिल्म प्रमोशनमा सहयोग नगर्ने बिषयमा त आक्रोश पोखिन नै तर उनले पत्रकारलाई समेत आरोप लगाउँन छोडिनन् । 
Results : 14701 - 14706 of 24290