Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14695 - 14700 of 23747
फिल्मीखबर, काठमाडौं, 2016-04-22, शुक्रवार

केहि हप्ता पहिले सार्वजनिक ट्रेलरबाट राम्रो चर्चा र तारिफ बटुलेको फिल्म 'के म तिम्रो होईन र' को रोमान्टिक गीत रिलिज भएको छ । बैशाख ३१ रिलिज फिल्मको सार्वजनिक गीतमा लिड कलाकार आर्यन अधिकारी र मरिष्का पोखरेल फिचरिङमा छन् । 

फिल्मीखबर, काठमाडौं, 2016-04-22, शुक्रवार

वितरक कम्पनि तथा हल सञ्चालकहरुबाट प्राप्त रिपोर्ट अनुसार पहिलो दिन मल्टिप्लेक्स हलमा 'हाउ फन्नी'को अकुपेन्सी माथी छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-22, शुक्रवार

फिल्मीखबरसँगको कुराकानीमा शिवमले एटिनएजर्स लभस्टोरी'मा बन्न लागेको फिल्म निर्देशन गर्ने पक्का भएको खुलाए ।

फिल्मीखबर, काठमाडौं, 2016-04-21, बिहिवार

फिल्मलाई वितरक सुनिल मानन्धरले आगामी कार्तिक १२ मा प्रदर्शन हुनेगरी उपत्यका प्रदर्शनको अधिकार बुधबार लिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-04-21, बिहिवार
असार १० गतेबाट देशभर रिलिज हुने भनिएको फिल्म 'लुकामारी'को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक 'काठमाण्डौमा' बोलको गीतमा धर्मेन्द्र सेवानको आवाज छ ।
फिल्मीखबर, काठमाडौं, 2016-04-21, बिहिवार

'हाउ फन्नी' नाम मै कमेडी । शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्मको बुधबार राजधामीमा प्रिमियर गरियो । प्रिमियरमा फिल्म हेर्न फिल्म उद्योगका केहि नाम चलेका कलाकर्मी अनि सञ्चारकर्मीहरु उपस्थित भए ।

Results : 14695 - 14700 of 23747
Most Visited News (monthly)