मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

`पलाँस` रेखाको लागि नै हो : कृषा चौलागाई, निर्माता

फिल्मीखबर, काठमाण्डौ, 2016/09/21
'कसम हजुरको', 'के म तिम्रो साथी बन्न सक्छु' लगायतका फिल्म निर्माण गरेकी निर्माता कृषा चौलागाई करिब तीन बर्षपछि पुन: फिल्म निर्माणमा सकृय भएकी छिन् ।
 
रेखा थापा अनि कामेश्वर चौरसियालाई लिएर 'पलाँस' फिल्म निर्माण गरेकी कृषाले फिल्मीखबरसँग आफ्नो फिल्मको बारेमा बोलेकी छिन् । कार्तिक २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यो फिल्म रेखा थापाकै लागि बनेको बताईन् । 
 
झन्डै तीन बर्षसम्म आफूले फिल्मको लागी नै समय दिएको र फिल्म समेत राम्रो लागेको बताईन् । मल्टिपेल्क्स र सिङल थिएटर भनेर फिल्म छुट्ट्याईनु गलत बताउने कृषाले आफ्नो फिल्म कस्तो खालको हो त भन्ने प्रस्ट्याएकी छिन् । हेर्नुस् कृषासँग गरिएको कुराकानी -