Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

दयाहाङ र प्रियंकाको 'लालटिन' सबै श्रव्य गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2016/09/25
चैत्र १८ लाई प्रदर्शन मिति तय गर्दै प्रचार थालनी गरेको फिल्म 'लालटिन'को सबै श्रव्य गीत रिलिज भएका छन् । युट्युवमा सार्वजनिक अडियो जुकवक्समा फिल्ममा समावेश पाँच वटा गीत सुन्न सकिन्छ ।
 
 
सार्वजनिक गीतहरुमा स्वर आस्था राउत, सोमिया बराईली, विनोद ढकाल, किरण माईकल र वोनी श्रेष्ठको छ । केहि पार्टी गीत  त रोमान्टिकसँगै सार्वजनिक भएका वियोगान्त गीत कर्णप्रिय छन् । युवापुस्ताको मन मस्तिष्कमा बस्ने शब्द तथा संगीत लोकप्रिय हुने आशा निर्माण टिमले लिएको छ । 
 
एम सन्स पिक्चर्सको व्यानरमा भानुप्रताप प्रस्तुतपर्ता रहेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, राज कटुवाल, केकी अधिकारी, अर्जुनजंग शाही, मेलिना मानन्धर, भानुप्रताप जनक बर्तौला, रिया श्रेष्ठ लगायतको अभिनय छ ।
Most Visited News (monthly)