Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

माग्ने बुढाले भने, `ढांटेर म जनताको पैसाले उपचार गर्न सक्दिन` (भिडियोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2016/10/02
हाँस्य कलाकार केदार घिमिरे'माग्ने बुढा' को स्वास्थ्य स्थितिलाई लिएर पछिल्लो केहि समयबाट निकै चर्चा चलेको छ । कतिले यसलाई बहसको बिषय समेत बनाए ।
 
माग्नेका नजिकका मान्छे र सरकारी तबरबाट उनको उपचारमा सहयोग मिलेन भनेर चर्को बिरोध समेत भयो । उनको बिषयमा भिन्न भिन्न कुरा चलिरहेका बेला फिल्मीखबरले माग्ने बुढालाई भेट गरेर यो बिषयमा कुराकानी जोडेको छ । 
 
डिप्रेसनको सिकार बनेका माग्नेको अनुरोधमा खाना खाने क्रममा नै हामीले कुराकानी जोडेका छौं । धेरै बोल्न नमिल्ने बताउने उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भैरहेको  बताए ।  
 
नजिकका साथीभाईले आफूलाई साथ दिईरहेको र बारम्वार आफ्नो स्वास्थ्य स्थितिको बारेमा बुझ्न सम्पर्क समेत गरिरहेको बताए । यस्तै उनले जनताले तिरेको करबाट आफूले उपचार नगर्ने भन्दै सरकारी सहयोग आवश्यक नभएको बताए ।   
 
केदार घिमिरे 'माग्ने बुढा' सँग फिल्मीखबरकर्मी मदन रिजालले जोडेको कुराकानी भिडियोमा प्रस्तुत गरिएको छ ।
 
 
Most Visited News (monthly)