Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ट्रेलरमा हेर्नुहोस मार्मिक कथा बोकेको दयाहाङको 'ह्वाईट सन' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/10/14
अभिनेता दयाहाङ राई अभिनित फिल्म 'ह्वाईट सन'को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ट्रेलर १ मिनेट ५९ सेकेण्ड लामो छ । 
 
 
सार्वजनिक ट्रेलरमा अभिनेता रविन्द्रसिंह बानियाँलाई पनि देख्न सकिन्छ । उनी यो फिल्मका लिड कलाकार पनि हुन् । यस्तै फिल्ममा आशा मगरातीले पनि लिडमा अभिनय गरेकी छिन् । 
 
दिपक रौनियार निर्देशित फिल्मले पीताको दाह संस्कारको क्रममा उत्पन्न पीडाको सामाजिक तथा राजनीतिक परिस्थितीको कथा बोल्छ । नेपालमा बर्षौसम्म चलेको सशष्त्र द्वन्द्नको पीडाले फिल्ममा केन्द्रिय भूमिका खेलेको छ । 
Most Visited News (monthly)