मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानले महान अभिनेता भन्दा शाहरुखको सम्मान कि खिल्ली ?

एजेन्सी, मुम्बई, 2016/10/18
वलिउडका दुई किङ स्टार सलमान खा र शाहरुख खानको बारेमा अनेक समयमा अनेक विवादका कुराहरु समाचारहरु मिडियामा आउँछन् । यी दुईको नाममा फ्यान पनि विभाजित हुन्छन्, कता कता झगडा पनि परिरहन्छ । 
 
तर पछिल्लो समय एकले अर्कोको प्रशंसा गर्दै अघि बढ्दा चिसिएको सम्बन्धमा सुधार आएको केहि भान फ्यानहरुमा हुन्छ । यो बीचमा पछिल्लो पटक सलमानले शाहरुखको बारेमा पुनः तारिफपुर्ण तर्क गरेका छन् कि शाहरुख संसारकै ठुलो अभिनेता !
 
चर्चित रियालिटी शो बिगबोसमा आएको प्रश्नमा सलमानले शाहरुखलाई संसारकै ठुलो अभिनेताको भन्ने प्रश्नमा शाहरुख मात्रै त्यसको जवाफमा आटाउने कुटनीतिक जवाफ फर्काएका थिए । 
 
उनले शाहरुखको बारेमा राम्रोसँग विज्ञ रहेको भन्दै शाहरुखका गुणहरुको बारेमा पनि अबगत रहेको बोलेका छन् तर यसमा राम्रो कुरालाई जोडेर तारिफ अनि ठुलो बनाए या कुटनीतिक जवाफमा खिल्लीको रुपमा यो बोले भन्ने कुरा समेत भारतिय मिडियामा गसिप बनिरहेको छ ।