मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

ट्रेलरमा यस्तो छ दयाहाङ र प्रियंकाको 'पुरानो डुङ्गा' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/10/19
हिट जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म 'पुरानो डुङ्गा'को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ३ मिनेट बढि लामो ट्रेलरले प्रेम तथा पीडाको कथा बोल्छ । 
 
 
फिल्मलाई 'कबड्डी' निर्देशक राबाबु गुरुङले बनाएका हुन् । फिल्ममा दया र प्रियंकासँगै मेनका प्रधान लिड रोलमा छिन् । पोखरा आसपास फिल्मका अधिकांश दृश्य छायाँकन गरिएको छ । 
 
सिनेमा आर्ट्सले बनाएको फिल्मला माओत्से गुरुङ पनि लिड अभिनयमा छन् । फिल्मको पटकथा पनि निर्देशक गुरुङकै हो । फिल्म मंसिर १० मा रिलजि हुँदैछ ।