Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म आधा मम्मीको आधा ड्याडीकोः निशा अधिकारी (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/10/22
अभिनेत्री निशा अधिकारिले भर्खरै मात्र आफ्नो ३० औ जन्मदिन मनाईन । उनले जन्मदिन मनाईरहदा आफ्नु नामको पछाडी मल्ल थपिन र आफुलाई निशा अधिकारी मल्ल बनाईन । 
 
 
धेरैले निशाले विवाह गरिन भनेर तर्क समेत गरे । 'कुम्भकरण'को सुटिङ सकेर यतिबेला 'रोमियो'को तयारिमा रहेकी निशा सङ्ग फिल्मिखबरले यही प्रसङ्ग उठाउदै कुराकानी जोडेको थियो ।
 
आखिर किन मल्ल जोडिन त निशाले भनेर बुझ्न खोज्दा  उनको जबाफ थियो,' एक सफल सन्तान हुनको लागी आमाबाबु दुवैको हात बराबर हुन्छ । दुवैले दिएको असल सन्सकार र साथले नै कुनै सफल सन्तान हुन्छ ।
 
 पितृसतात्मक समाजमा परिवर्तन आफैबाट गर्नु पर्ने तर्क निशाको थियो ।' यही प्रसङ्गमा निशाले के भनिन त , अनि निशाको दिपावली तयारी कस्तो छ त ? फिल्मिखबरले नायिका निशा संग जोडेको रमाईलो कुराकानी तपाईंको लागी भिडियोमा प्रस्तुत गरिएको छ ।
Most Visited News (monthly)