मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मध्यरातमा महेशसँग मलिनाको यस्तो मस्ति (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/10/21
प्रदर्शनको संघारमा रहेको फिल्म 'दि विनर'को पार्टि गीत सार्वजनिक भएको छ । 'मिड नाईट' बोलको गीतमा अभिनेत्री मलिना जोशी र लिड अभिनेता महेशमान श्रेष्ठ फिचरिङमा छन् । 
 
 
बालाजु स्टुडियोमा सेट लगाएर छायाँकन गरिएको गीत युवापुस्ता लक्षित छ । गीतमा अमित श्रेष्ठको शब्द तथा संगीत समावेश छ भने  स्वर ईन्दिरा जोशी र महेशमान श्रेष्ठको छ । 
 
कविराज गहतराजले नृत्य निर्देशन गरेको गीत शुक्रबार सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक गरिएको हो । फिल्ममा सिर्जना शाह र विकास खरेलको लगानी छ । 'दि विनर' आउँदो कार्तिक १९ बाट दर्शकमाझ आउँदै छ ।