Most Recent News Headlines
Results : 14527 - 14532 of 24018

मदन रिजाल, काठमाण्डौ, 2016-08-24, बुधवार
निकै खुलेर कुराकानी गरेका रमेशले आफुलाई हल्का ओठ काप्ने र अलि अलि काली केटी निकै सेक्सी लाग्ने बताए । रमेशसँगै स्क्रिन शेयर गरेकी सुन्दर अभिनेत्री राजनी केसीसँग पनि फिल्मीखबरले कुराकानी गरेको छ । फिल्ममा पति पत्नीले गर्ने सम्मको रोमान्स गरेको बताउने यी दुई फिल्ममा पति पत्निको भूमिकामा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-24, बुधवार
स्टार अभिनेता निखिल उप्रेती स्टारर प्रतिच्छित फिल्म 'किङ' को पहिलो गीत रिलिज भएको छ । निर्माण कम्पनि जेएस ईन्टरन्मेन्टको तर्फबाट युट्युवमा सार्वजनिक लिरिकल गीत आकर्षक ढंगले तयार गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-24, बुधवार
पछिल्ला केहि दिन यता तपाईं सामाजिक सञ्जाल तथा मिडियासँग अपडेट हुनुहुन्छ भने चर्चा छ, निर्माता छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेल वैवाहिक बन्धनमा बाधिँदैछन् । छबि शिल्पा विवाह गर्दै भन्ने प्रकारको समाचार तथा गसिप यसअघि पनि धेरै पटक मिडियामा छाईरहँदा यो पटकको चर्चा सत्य कि फण्डा धेरैमा कौतुहलताको विषय बनिरहेको छ ।

एजेन्सी, मुम्बई, 2016-08-24, बुधवार
वलिउड हिरोईन दिपिका पादुकोण संसारकै महंगी हिरोईनको सुचीमा परेकी छिन् । दिपिकाले महंगी हिरोईनको सुचीमा १० औं नम्बरमा आफुलाई उभ्याउन सफल भएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2016-08-24, बुधवार
संगित फिल्मको ब्यानरमा बनेको फिल्म 'हाउडे' का निर्देशक संगीत बस्यालले 'पूजा फाउन्डेशन'को तर्फबाट बानेश्वरको संगम टोलमा रहेको 'न्यु नेपाल सोसाईटी' मा रहेका ७० जना अनाथ बालबालिकाहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-23, मंगलवार
जन्मदिन सबैले खुसीमा मनाउँछन् । आज अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको जन्मदिन । तर दीपाको दिनको सुरुवात आँशुबाट भयो रे ! आशु उपहार दिने व्याक्ति थिए, हितैसी जोडी दिपकराज गिरी ।
Most Visited News (monthly)

