
नेपाली कथानक चलचित्र रिलेशनको हलिउड थियटरमा प्रदर्शन आएको छ । अमेरिकामा रहँदै ाएका निर्माता तथा कलाकार दिवाकर महर्जनको सकृयतामा फिल्म हलिउड थियटरमा प्रदर्शन आएको हो ।


'मेरा सबै कलाकारको नाममा थर हुनेछैन, समानताको पक्षमा म छु', निर्देशक तुलसी घिमिरेले 'दर्पण छायाँ २' फिल्मको घोषणा समारोहमा भने । त्यसैले त उनले लिड कलाकार पुष्प खड्काको नाम नै परिवर्तन गरी पुष्पल बनाएका छन् ।

१६ बर्ष पहिले बनेर व्यापारिक रुपमा हिट भएको फिल्म 'दर्पण छायाँ' अब नयाँ कथा अनि परिवेशमा बन्ने भएको छ । 'दरपण छायाँ २' नाममा घोषणा भएको फिल्मलाई सिक्वेलको रुपमा भने लिईएको छैन् ।


महानायक राजेश हमाल फरक अबतारमा प्रस्ततु भएको 'शकुन्तला' फिल्म निर्माण घोषणाको दिनदेखि चर्चामा छ । कारण छ, हमालको तेश्रो लिङ्गी अबतार । केहि हप्ता पहिले रिलिज ट्रेलरले चर्चा पाएको फिल्मको अडियो जुकबक्स रिलिज गरिएको छ ।

