मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

रेखा थापा भिलेन हुँदा यस्तो देखियो (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/11/27
अभिनेत्री छुल्ठिम गुरूङले निर्माण तथा अभिनय गरेको फिल्म डायरीको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा र सन्नी सिंहको प्रेम देखाईएको छ भने र रेखा थापालाई भिलेनको रूपमा देखाईएको छ ।  
 
अनिल योन्जनले निर्देशन गरेको यो फिल्ममा छेतेन गुरूङको लेखन, शिवराम श्रेष्ठको छायांकन तथा प्रविन श्रेष्ठको सम्पादन रहेको छ । आउदो चैत्रमा प्रदर्शन हुने भनिएको यो फिल्मको टिजर हेर्नुस् ।