Most Recent News Headlines
Results : 14509 - 14514 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-06-17, शुक्रवार
अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म 'ए मेरो हजुर २' को लागी ड्रिम्स हिरोईन साम्राज्ञ्यलक्ष्मी शाह फाईनल भएकी छिन् । ड्रिम्स डेब्यू हिरोईनले महंगो पारिश्रमिकमा फिल्म गर्न तयार भएको बताईन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-06-17, शुक्रवार
रोहित अधिकारीको निर्माणमा हेमराज बिसी निर्देशित फिल्मले प्रदर्शनको हप्ता साढे २ करोडको आसपास विजनेस गरेको छ । वितरण कम्पनि तथा हल सञ्चालकबाट प्राप्त विवरण अनुसार फिल्मको पहिलो साताको कमाई २ करोड ४१ लाख छ ।

फिल्मीखबर, काठमाडौं, 2016-06-17, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ता 'कम्पन' नामक फिल्म प्रदर्शनमा आएको छ । भूकम्पको कथा बोल्ने फिल्म एक्लै प्रदर्शनमा आएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-06-16, बिहिवार
मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेका तीन हिरोइनले फेरि एकपटक र्याम्पमा क्याटवाक देखाउने भएका छन् । दरबारमार्गस्थित भिक्ट्री लन्ज एण्ड बार स्थापनाको एक वर्ष पूरा भएको अवसरमा असार ४ गते हुन लागेको ‘भिक्टोरियन्स नाइटस्’शीर्षकको फेसन सोमा सो स्टपर बन्दै र्याम्पमा देखिन लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-06-16, बिहिवार
फिल्म निर्माण, निर्देशन अनि अभिनय समबन्धी कक्षा दिने उद्देश्यले राजधानीको बानेश्वर स्थित मिनभवनमा एभरेस्ट फिल्म एकेडेमीको स्थापना भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-06-16, बिहिवार
बर्षा शिवाकोटी 'नाई नभन्नु ल २' की डेब्यू हिरोईन हुन् । त्यसपछि केहि फिल्ममा देखिईन् । तर पहिले नै फिल्म गरिसकेकी बर्षाले कलाकार संघको अवार्डमा 'पशुपतिप्रसाद'बाट डेब्यू हिरोईनको अवार्ड नोमिनेशनमा पर्दा अनि प्रमाणपत्र बुझ्दा हाँसोको पात्र बनिन् ।
Most Visited News (monthly)

