Most Recent News Headlines
Results : 14545 - 14550 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-06-07, मंगलवार
मिडियासँगको अनौपचारिक गफगाफमा अभिनेत्री मेनका प्रधानलाई जिस्काउँदै निर्देशक हेमराज बिसीले भने, 'गाजलुबाट सृष्टि मात्र होईन, मेनकाले पनि डेब्यू गर्दैछिन्।'

फिल्मीखबर, काठमाडौं, 2016-06-07, मंगलवार
अभिनेता भुवन केसीकी पुर्व पत्नि अभिनेत्री सुस्मिता केसी । नामले चिन्नेहरु सुस्मितालाई केसी नै भनेर चिन्छन् तर उनको परिचयमा समय समयमा तीनवटा थरको ट्याग लाग्छ । यो कुराले उनलाई हैरानी समेत भएको छ रे !

फिल्मीखबर, काठमाडौं, 2016-06-06, सोमवार
अनमोल केसीकी आमा सुस्मिता केसीले निर्माण गरेको फिल्म 'म त तिम्रै हुँ' को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

फिल्मीखबर, काठमाडौं, 2016-06-06, सोमवार
फिल्म कहिलेबाट फ्लोरमा जाने तय भईसकेको छैन्, तर सिने वृत्तमा चर्चामा छ एक नाम 'मरिना' । सञ्चारकर्मी श्याम अर्यालको प्रस्तुतिमा बन्न लागेको फिल्ममा आर्यन सिग्देल लिड रोलमा रहने पक्का भएपनि महिलाप्रधान यो फिल्मको अर्को कलाकार को रहने टुंगो छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2016-06-06, सोमवार
पोर्न स्टार बन्छु भन्दै हिडेकी अर्चना पनेरु अभिनित फिल्म 'छेस्को'लाई दर्शकले नपत्याएको रिपोर्ट प्राप्त भएको छ । पोस्टरमा नाङ्गो तस्बिर देखाएर फिल्म चलाउन खोज्ने 'छेस्को' टिम असफल भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-06-06, सोमवार
विदेशका विभिन्न फिल्म फेस्टिभलमा सहभागी तथा पुरस्कृत फिल्म 'कालोपोथी'ले मल्टिप्लेक्समा बम्पर विजनेस गरेको छ । फिल्मले पहिलो विकेण्डमा विदेशी फिल्मलाई समेत उछिनेको बताईन्छ ।
Most Visited News (monthly)

