मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रेम र द्वन्द्वको 'किङ', मोशन पोस्टर रिलिज

फिल्मीखबर, काठमाडौं, 2016/11/28
पौष २९ मा रिलिज हुने फिल्म 'किङ'को पोस्टर सार्वजनिक गरिएको छ । एकसाथ सार्वजनिक दुई पोस्टरमा प्रेम र द्वन्द्व भेटिन्छ । 
 
 
पहिलो पोस्टरमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमालको प्रेमिल भाव भेटिन्छ भने दोश्रो पोस्टरमा निखिल र वेनिशासँगै अर्का अभिनेता अनुपबिक्रम शाहि पनि आक्रोशित मुद्रामा जोडिएका छन् । 
 
 
जगन श्रेष्ठको प्रस्तुतीमा तयार  ‘किङ’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा निखिल उप्रेती, अनुपबिक्रम शाही, वेनिशा हमालसँगै, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मका निर्माता जयन श्रेष्ठ हुन् ।