Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14515 - 14520 of 23748
एजेन्सी, मुम्बई, 2016-06-16, बिहिवार

सेन्सर झमेलामा परेर विवादमा तानिएको उड्ता पञ्जाव फिल्म रिलिज पहिले नै ईन्टरनेट पाईरेसी भएको छ । भिडियो डाउनलोड वेभ पोर्टल 'टोरेन्ट'मा बुधबार साँझ नै फिल्म आएपछि बलिउडमा हंगामा मच्चिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-06-15, बुधवार

राजधानीको व्यस्त मानिने असन गल्लीका तीन पसलेको कथा समेट्दै षट्कोण आर्टस प्रालीको निर्माणमा फिल्म ‘जात्रा’ बन्ने भएको छ । निर्माता रविन्द्रसिंह बानियाँले फिल्म निर्माणको घोषणा गरे  । उनी फिल्मका कलाकार पनि रहनेछन् ।

एजेन्सी, मुम्बई, 2016-06-15, बुधवार
भारतिय बक्सअफिसमा तहल्का मच्चाएको साउथ फिल्म 'बाहुबली'ले चीन रिलिजमा 'पिके'को रेकर्ड तोडेको छ । आमिर खान स्टारर पिके ४ हजार पर्दामा रिलिज भएको थियो 'बाहुबली' भने ६ हजार ५ हय पर्दामा रिलिज पक्का भएको हो । 
फिल्मीखबर, काठमाडौं, 2016-06-15, बुधवार

'लुकामारी' सौगात मल्लको लागी प्रतिच्छित अनि आशा गरिएको फिल्म हो । फर्स्टलुक रिलिजदेखि चर्चामा आएको उनको फरक गेटअप समावेश फिल्म रिलिजको क्रममा छ । असार १० बाट दर्शकमाझ आउँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2016-06-15, बुधवार

नयाँ शक्ति नेपाल नामको राजनीतिक दलको घोषणा समारोहमा कार्यक्रम सञ्चालक बनेकी अभिनेत्री करिश्मा मानन्धर पछिल्ला केहि दिन यता सामाजिक सञ्जालमा आलोचनाको पात्र बनिरहेकी छिन् । करिश्माको कामलाई लिएर धेरैले धेरै प्रकारका व्यङ्ग्य पनि गरे ।

एजेन्सी, मुम्बई, 2016-06-14, मंगलवार
वलिउड अभिनेत्री करिश्मा कपुर र विजनेसमेन सञ्जय कपुरबीच औपचारिक रुपमैसम्बन्ध विच्छेद भएको छ । पारिवारिक अदालत मुम्बईले सोमबार यो जोडीको दुई बाटो खोलिदिएको हो । 
 
Results : 14515 - 14520 of 23748
Most Visited News (monthly)