Most Recent News Headlines
Results : 14533 - 14538 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-06-10, शुक्रवार
लक्ष्मी गिरी कलाकार संघको वरिष्ट उपाध्यक्ष हुन् तर आफु नै आयोजक बनेकी लक्ष्मीले निर्धक्क स्टेजमा पुगेर अन्य कलाकारसँगको प्रतिस्पर्धाको प्रमाणपत्र बुझिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-06-10, शुक्रवार
नेपाल चलचित्र कलाकार संघले पहिलो पटक आयोजना गर्न लागेको 'फान अवार्ड २०७२'को उत्कृष्ट पाँचमा पर्ने नोमिनिजहरुको सुची सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-06-10, शुक्रवार
राजधानीका दर्शकलाई केन्द्र मानिने गोपिकृष्ण हलमा दुई हल हाउफूल पछि दर्शक ओभररफ्लो हुँदा पनि अर्को हलको माग गर्दा नदिएपछि फिल्म निकालिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-06-10, शुक्रवार
बर्षकै प्रतिच्छित फिल्म 'गाजलु' शुक्रबारबाट दर्शकमाझ आएको छ । यो पहिले बिहिबार साँझ राजधानीमा फिल्मको रेडकार्पेट प्रिमियर सम्पन्न भयो ।

फिल्मीखबर, काठमाडौं, 2016-06-09, बिहिवार
महानायक राजेश हमालको जन्मदिनको अवसर पारेर दक्षिण एशियालीस्तरको सिएमसी क्वीज मेनियाको पाचौं संस्करण आज विहिबारबाट प्रारम्भ भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-06-08, बुधवार
विराज भट्ट स्टारर फिल्म 'पर्शुराम' उर्फ 'जय पर्शुराम'को छायाँकन सकिएको छ । छ दिन लगाएर अन्तिम गीत छिचिएसँगै फिल्मको सम्पुर्ण छायाँकन सकिएको हो ।
Most Visited News (monthly)

