Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14503 - 14508 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-06-20, सोमवार
बर्ष २०७३ को प्रतिच्छिुत मध्येको एक फिल्म 'चपली हाईट २' को फर्स्टलुक टिजर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक टिजरमा कलाकारहरु सिधा प्रस्तुत छैनन् । चपली हाईट मार्गमा दुई कार पासिङ भएको मात्र दृश्य समावेश छ । 
फिल्मीखबर, सानफ्रान्सिस्को, 2016-06-20, सोमवार
गत बैसाखमा नेपाल रिलिज भएको फिल्म ‘के म तिम्रो होइन र’को अमेरिकामा विशेष प्रदर्शनी भएको छ । जुन १८ मा अभिनेता आर्यन अधिकारीको उपस्थितीमा करिब ५ सय दर्शक अट्ने क्षमता भएको अमेरिकाको सान फ्रान्सिस्कोमा अवस्थित ‘मचान थिएटर, अल्मेडा’मा सफल शो सम्पन्न भयो । 
फिल्मीखबर, काठमाडौं, 2016-06-20, सोमवार

प्रदिप खड्का । एउटै फिल्मले फिल्म उद्योगको लागी संभावना लिएर उदाएको मान्छे । 'प्रेमगीत' फिल्म पनि चल्यो । फिल्मबाट उनको कामको राम्रो तरिफ भयो चौतर्फी वाहि वाहि पाए । फ्यान फ्लोईङ पनि राम्रो बटुले । 

फिल्मीखबर, काठमाडौं, 2016-06-19, आईतवार
मनोनयन सार्वजनिकको समयदेखि अनेकन विवादका कारण चर्चामा रहेको चलचित्र कलाकार संघको 'फान अवार्ड' अभिनेता दिकपराज गिरी र दिपाश्री निरौलाको लागी अघोषित बहिष्कार जस्तै बन्ने बएको छ । क्यानडाको केहि हप्ताको बसाईपछि काठमाडौं फर्केका दिपक दिपाले सांकेतिक बहिष्कारको  निर्णय गरेका छन् ।
 
फिल्मीखबर, काठमाडौं, 2016-06-19, आईतवार
यहि असार १० बाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'लुकामारी'को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक 'घिन्ताङ घिसिट्वाक' बोलको कमेडी फ्लेभरको गीतमा स्वर अभिनेता कर्माले दिएका छन् ।
फिल्मीखबर, काठमाडौं, 2016-06-17, शुक्रवार

बर्ष २०७२ मा दर्शकको मन जितेको सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' युट्युवमा आएको छ । नेपाल रिलिजसँगै विदेश प्रदर्शनको क्रममा पाईरेसीको मारमा परेको फिल्म अन्ततः अफिसियल रुपमै युट्युवमा आएको हो ।

Results : 14503 - 14508 of 23748
Most Visited News (monthly)