Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'कारखाना' पुग्दा छल्केको बर्षा र सुशिल प्रेम (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/11/29
पौष २९ लाई रिलिज मिति तय गरेर प्रचारमा उत्रेको फिल्म 'कारखाना'को भिडियो गीत रिलिज भएको छ । केहि दिन पहिले लिरिकल भिडियो सार्वजनिक गरेको निर्माण टिमले फिल्ममा समावेश 'मायाले बोलेको' बोलको भिडियो गीत रिलिज गरेको हो । 
 
 
सार्वजनिक गीतमा लिड कलाकार सुशिल श्रेष्ठ र वर्षा शिवाकोटी फिचरिङमा छन् । जहाँ उनिहरुको प्रेमिल भाव भेट्न सकिन्छ । गीतमा स्वर निखिता थापा र सुगम पोखरेलको छ भने शब्द र संगीत हर्कुलस वस्नेतको छ । 
 
कविराज गहतराज कोरियोग्राफर हुन् । अमरद्विप सापकोटाको लेखन निर्देशन रहेको फिल्ममा सुदिप खड्का र अमर बज्राचार्यको लगानी छ । नारीप्रधान भनिएको फिल्ममा चन्द्र पन्तको द्वन्द्व छ ।
Most Visited News (monthly)