Most Recent News Headlines
Results : 14491 - 14496 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-06-24, शुक्रवार
जेठ २८ रिलिज फिल्म 'गाजलु' बर्ष २०७३ को पहिलो सफल फिल्म बनेको छ । दर्शक हलमा तानेर पनि लगानी सुरक्षित गर्न नसकेका फिल्महरुलाई उछिन्दै 'गाजलु'ले नाफाको विजनेस सुरु गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-06-24, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई फिल्म प्रदर्शनमा आएका छन् । यो हप्ताको लागी रिलिज समिकरण बनेको छ , भर्स्टाईल एक्टर सौगात मल्ल स्टारर 'लुकामारी' भर्सेज 'रिलेशन' ।

बैकुण्ठ पराजुली, काठमाडौं, 2016-06-23, बिहिवार
हरेक हप्ता दुई तीन फिल्म रिलिज हुने कुरा नेपाली फिल्म उद्योगको लागी परम्परा नै भईसकेको छ । कमै मात्र फिल्म सोलो रिलिज हुन्छन् । बर्ष २०७३ को जेठ महिनामा पनि यस्तै भयो । जेठ २८ रिलिज 'गाजलु' बाहेक यो महिना कुनै पनि फिल्मले सोलो रिलिजको अबसर पाएन् ।

बैकुण्ठ पराजुली, पोखरा, 2016-06-23, बिहिवार
क्राईम कमेडी थ्रिलर जनराको 'लुकामारी' प्रिमियरमा उपस्थित हुन मुख्य अभिनेता सौगात मल्ल, अभिनेत्री सुवरिना कार्की, कर्मा शाक्य, विक्रम सिंह, जेबी डिसी सहित निर्माण टिम सदस्यहरु पोखरा पुगेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2016-06-22, बुधवार
अभिनेत्री तथा नयाँ शक्तिकी नेतृ करिष्मा मानन्धरले आफ्नो आलोचकहरुलाई कडा जवाफ दिएकी छिन् । केही दिन अगाडी नयाँँ शक्ती पार्टिको घोषणा कार्यक्रममा आफूले सञ्चालन गरेको कार्यक्रमको बिषयमा अनावश्यक 'कमेन्ट' आएपछी करिष्माले फेसबुकमा एक लेख लेख्दै 'कमेन्ट' गर्नेहरूलाई जवाफ दिएकी हुन् ।

एजेन्सी, मुम्बई, 2016-06-22, बुधवार
पहलवानमा आधारित फिल्म 'सुल्तान'को कडा प्रशिक्षण लिएका अभिनेताले पत्रकार सम्मेलनमा सुल्तानको थकित खालको सुटिङ्ग गरेपछि बलात्कृत महिलाको जस्तो अनुभव भएको प्रतिकृया दिएपछि अहिले समाजिक संजालमा उनको कडा आलोचना भइरहेको छ।
Most Visited News (monthly)

