मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

पाँच तश्विरमा हेर्नुहोस 'ड्रिम्स' गर्ल बोल्ड साम्राज्ञी (तश्विर स्टोरी)

फिल्मीखबर, काठमाडौं, 2016/12/05
'ड्रिम्स' डेब्यू गर्ल साम्राज्ञ राज्यलक्ष्मी शाह पहिलो फिल्मबाट नै चर्चामा आइन् । डेब्यू अभिनेत्री तर्फको यो बर्ष आयोजित सबैजसो समारोहमा अवार्ड पनि जितिन् । दोश्रो फिल्मको छायाँकन सकाएकी साम्राज्ञीको पछिल्लो समय चर्चा चुलिँदो छ । 
 
 
त्यसो त केहि दिन पहिले परेको जन्मदिनको अबसरमा उनले प्रेमी सार्वजनिक गरेपछि मिडिया र सामाजिक सञ्जालमा उनि थप हटकेक बनिन् , सार्वजनिक समारोहहरुमा पुग्दा निकै नै 'ड्रेस कन्सियस' देखिने साम्राज्ञी शनिबारको कामना अवार्ड समारोहमा पुग्दा पनि केहि बोल्ड अबतारमा प्रस्तुत भईन् । 
 
 
काठमाडौं चिसिँदै जाँदा हौ एण्ड बोल्ड देखिएकी साम्राज्ञीको लुक्सले धेरैको नजर तान्थ्यो । यहाँ हेर्नुहोस फिल्मीखबरका फोटो पत्रकार महेश्वमान सिंहको क्यामेरामा कैद भएका उनै हट गर्लका केहि बोल्ड अबतार ।