Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14479 - 14484 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-06-27, सोमवार
'ताला चाबि' बोलको गीतमा जुना प्रसाईं र कृष्ण काफ्लेको स्वर छ । संगीत दिपक शर्माले भरेका छन् । कोरियोग्राफी रामजी लामिछानेको हो । 
 
फिल्मीखबर, काठमाडौं, 2016-06-27, सोमवार
पछिल्लो समय मिडियामा मसला बनिरहेको छ, अभिनेता सौगात मल्लको मोडल सोनी केसीसँग अफेयरको प्रशंग । केहि दिन पहिले पोखरामा सम्पन्न 'लुकामारी' प्रिमियरमा फिल्मीखबरले उनको प्रेमको बारेमा राखेको जिज्ञाशामा सौगातले आफु कोहिसँग पनि प्रेममा नरहेको दाबी गरेका थिए ।
फिल्मीखबर, काठमाण्डौ, 2016-06-26, आईतवार

छायाँकन सकेर सम्पादनमा रहेको फिल्म "झुम्की" यही भदौ ९ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा रहेको छ। अपिल विस्ट फिल्म प्रोडक्सन र सिनेमा आर्टको संयुक्त प्रस्तुती रहेको "झुम्की"को दोस्रो पोस्टर रिलिज भएको छ।

फिल्मीखबर, काठमाण्डौ, 2016-06-26, आईतवार

गायक प्रमोद खरेलले दोलखा जिल्लाको सुन्दरावतिमा रहेको सरस्वती प्राथमिक विद्यालयमा ४ वटा कोठा सहितको पक्कि भवन निर्माण गराइदिएका छन्। ३ कक्षासम्म अध्ययन गराइने उक्त विद्यालयलाई गत वर्षको महाभुकम्पाले ध्वस्त बनाइदिएको थियो।

फिल्मीखबर, काठमाडौं, 2016-06-26, आईतवार

आर वि मुभिजको प्रस्तुतीमा बनेको चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ यहि साउन २१ गते बाट देश भर प्रदर्शन थाल्ने भएको छ । शुद्ध नेपाली कथामा आधारित फिल्मको प्रस्तुति भने हास्य परक रहेको आइतबार बागबजारमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।

फिल्मीखबर, काठमाडौं, 2016-06-25, शनिवार

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म 'कोहिनुर' ईन्टेनेटमा रिलिज भएको छ । शनिबार अन्तिम च्यारिटी शो राजधानीको बिग मुभिजमा सम्पन्न भएसँगै फिल्मको औपचारिक ईन्टेनेट रिलिज गरियो ।

Results : 14479 - 14484 of 23748
Most Visited News (monthly)