मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

ट्रेलरमा हेर्नुहोस सौगात, अनुभव र कमलीको 'शब्द' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/08
भर्स्टाईल एक्टरको उपमा पाएका अभिनेता सौगात मल्ल र कमली वाईवा स्टारर फिल्म 'शब्द' को ट्रेलर सार्वजनिक भएको छ । पौष २९ लाई प्रदर्शन मिति तय गरेको निर्माण टिमले प्रचारलाई अघि बढाउँदै बिहिबार ट्रेलर बाहिर ल्याएको हो । 
 
 
ट्रेलरले ग्रामिण नेपाली परिवेशको वास्तविक जस्तो कथा बोलेको छ । जहाँ लिड कलाकार सौगात, कमलीसँगै ए गुरुङ, अनुभव रेग्मी, ओशिन भट्टराई लगायत फिचरिङमा छन् । फिल्मलाई सन्तोष शिवाकोटीले निर्देशन गरेका हुन् ।
 
छिरिङ दोर्जे लामाको लगानी रहेको फिल्म ओम ओम श्री बज्रायन पिक्चर्स प्रालीको व्यानरमा तयार भएको हो । फिल्ममा राजनराज शिवाकोटी र गैरे सुरेशको संगीत छ । द्वन्द्व निर्देशक एनबी महर्जनले गरेका छन् । प्रदिप श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा शिव ढकालले क्यामेरा चलाएका छन् ।