Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14473 - 14478 of 23748
एजेन्सी, मुम्बई, 2016-06-28, मंगलवार
साउथ सुपरस्टार रजनिकान्तको फिल्म 'काबाली' प्रदर्शन पहिले नै चर्चामा छ । तर पछिल्लो पटक फिल्मको पोस्टर चोरी भएको पाईएपछि हंगामा भएको छ ।
फिल्मीखबर, काठमाडौं, 2016-06-28, मंगलवार
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको फिल्म 'लालजोडी'को पहिलो गीत रिलिज भएको छ । केहि दिन पहिले अडियो आउट गरेको निर्माण टिमले मंगलबार भिडियो सार्वजनिक गरेको हो ।
मञ्जु गैरे, काठमाण्डौ, 2016-06-27, सोमवार
अभिनय नगरेपनि अनमोलको नाममा फिल्म किन बनाईयो त ? फिल्म क्षेत्रमा अनमोलको भबिश्य राम्रो देखेकी सुस्मिताले ४-५ बर्ष हुँदादेखि नै छोरा निर्माताको रुपमा रहेको र त्यहि कुरालाई अहिलेसम्म पनि जारी राखेको हुनाले अनमोल क्रियशनको नामबाट फिल्म बनाएको बताईन् । उनले अनमोलको नामबाट फिल्म चल्छ भन्ने आरोपलाई खण्डन समेत गरेकी छिन्।
फिल्मीखबर, काठमाडौं, 2016-06-27, सोमवार
अनमोल कृयशनको व्यानरमा निर्माण भएको फिल्म 'म त तिम्रै हुँ' को नयाँ गीत रिलिज भएको छ । श्रीराम महतले निर्देशन गरेको फिल्को सार्वजनिक गीत युवापुस्ता लक्षित छ ।
 
फिल्मीखबर, काठमाडौं, 2016-06-27, सोमवार
पुर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नि लियोन काठमाडौं आएकी छिन् । पछिल्लो एक बर्षभित्रमा सन्निको नेपाल आगमन यो तेस्रो पटक हो ।
फिल्मीखबर, काठमाडौं, 2016-06-27, सोमवार
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लुकामारी'ले सुखद ओपनिङ गरेको छ । कमेडी क्राईम जनराको फिल्मले दर्शक हँसाउन सफल भएको छ । 
 
Results : 14473 - 14478 of 23748
Most Visited News (monthly)