Most Recent News Headlines
Results : 14461 - 14466 of 23748

बैकुण्ठराज पराजुली, काठमाडौं, 2016-07-02, शनिवार
चलचित्र कलाकार संघले पहिलो पटक आयोजना गरकेो 'फान अवार्ड २०७२' तर्फ उत्कृष्ट फिल्मको अवार्ड 'पशुपतिप्रसाद'ले जितेको छ । दुई दिन पहिले मात्रै राष्ट्रिय पुरस्कारमा सर्बोत्कृष्ट बनेको फिल्मले निर्देशक तर्फ पनि अवार्ड जित्दा दिपेन्द्र के खनालले अवार्ड उचाले ।

फिल्मीखबर, काठमाडौं, 2016-07-01, शुक्रवार
शूक्रबारबाट एकसाथ पर्दामा पाँच फिल्म प्रदर्शनमा आए । कति फिल्म थााह दिएर त कति फिल्मले दर्शकलाई नै सस्पेन्स राख्दै एक्कासी हलमा लागे ।

एजेन्सी, मुम्बई, 2016-07-01, शुक्रवार
बलिउड स्टार आमिर खानको अपकमिङ फिल्म 'दंगाल' चर्चाको शिखरमा छ । पछिल्लो डेढ बर्षयता पर्दामा नआएका आमिरका प्यानहरु उनको नयाँ फिल्मलाई पर्खेर बसेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-07-01, शुक्रवार
चलचित्र विकास वोर्डले हरेक बर्ष प्रदान गर्दै आएको बर्ष २०७२ को राष्ट्रिय चलचित्र पुरस्कार राष्ट्रपतिको हातबाट वितरण गरेको छ । बिहिबार साँझ राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रमका बीच उत्कृष्ट बनेका फिल्मकर्मीलाई राष्ट्रपति विधादेवी भण्डारीको हातबाट पुरस्कृत गरियो ।

फिल्मीखबर, काठमाडौं, 2016-06-30, बिहिवार
गौरी मल्लले शारीरिक तथा मानसिक शोषणको आरोप लगाएका जापानमा बस्ने अनोज शाक्यले गौरी मल्ललाई उल्टै चोरीको आरोप लगाएका छन् । अनलाइनखबरमा बिहीबार गौरी मल्लले शाक्यले आफूमाथि शारीरिक तथा मानसिक यौन शोषण गरेको भन्दै जापानस्थित नेपाली दूतावासमा उजुरी दिएको खबर छापेको थियो । त्यसको प्रतिक्रियामा अनोज शाक्यले उल्टै गौरी मल्ललाई नक्कली बिहे गरेको तथा क्यामरा चोरेको समेत आरोप लगाएका छन् ।

बैकुण्ठराज पराजुली, काठमाडौं, 2016-06-30, बिहिवार
अभिनेता दयाहाङ राईले सरकारको तर्फबाट चलचित्र विकास वोर्डले वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ह्याट्रिक गरेका छन् । पछिल्लो दुई बर्षमा लगातार उत्कृष्ट बनेका उनले अहिलेसम्म तीन फिल्मबाट राष्ट्रिय अवार्ड हात पारेका छन् ।
Most Visited News (monthly)

