मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

उपत्यकाबाट दुई दिनमा 'सेतो सुर्य'ले कति कमायो ? (वक्सअफिस)

फिल्मीखबर, काठमाडौं, 2016/12/11

गत शुक्रबारबाट प्रदर्शनमा आको फिल्म 'सेतो सुर्य'ले समिक्षकबाट राम्रो प्रतिक्रिया पायो । पाई नै रहेको छ । रेटिङ दिनेले त नेपाली फिल्मले बिरलै पाउने स्टाईलको रेटिङ पनि दिए । तर समिक्षा अनुसारको विजनेस फिल्मले गर्न सकेको छैन् ।

 


वितरण कम्पनि पपकर्न पिक्चर्सका तर्फबाट माधव वाग्लेले दिएको जानकारी अनुसार फिल्मले उपत्यकाका १७ हलबाट दुई दिनमा २२ लाख बढिको विजनेस गरेको छ । उकना अनुसार मोफसलको विजनेसको यकिन विवरण प्राप्त छैन् ।

फिल्मको विजनेसलाई वाग्लेले मध्यम बोलेका छन् । उनका अनुसार दुई दिनमा नै फिल्म हलमा सेतो सुर्य प्रति बिहानी तथा दिवा भन्दा बढि रात्री शो मा चाप देखिएको छ ।

तर मल्टिप्लेक्समा दयाहाङ राई स्टारर फिल्म हेर्ने दर्शक सन्तुष्ट देखिएनन् । दिपक रौनियार निर्देशित फिल्ममा दयासँगै रविन्द्रसिंह बानियाँ, आशा मगराती लिड अभिनयमा छन् ।
(सेतो सुर्यको दर्शक प्रतिक्रिया फिल्मीखबरले सोमबार प्रकाशित गर्नेछ)