Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14455 - 14460 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-07-04, सोमवार
पर्शुराम नाममा भने किशोर खतिवडालाई लिड अभिनयमा लिँदै एनआर घिमिरेले पश्चिम नेपालमा फिल्म खिचे । उक्त फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रोजको फिल्मको निर्माण घोषणा गर्दा प्रस्तुत गर्दै विराजको हतियार भनिएको 'परासु' (बञ्चरो) लाई नै प्रयोग गरिएको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-07-04, सोमवार
अनमोल केसी, पछिल्लो पुस्ताका स्टार अनि उनै अनमोलसँग पहिलो पटक स्कृन सेयर गर्दै पहिलो फिल्मबाटै हिट हिरोईन साम्राज्ञ्यलक्ष्मी शाह । 'ड्रिम्स' जोडी पर्दामा जति हिट भए, बाहिर पनि उत्तिकै लोकप्रिय । 
 
फिल्मीखबर, काठमाडौं, 2016-07-04, सोमवार

पछिल्लो समय नेपाली फिल्मको बजार विस्तार भएसँगै वैदेशिक प्रदर्शन अधिकार विक्री हुँदा राम्रो र आशातित फिल्मका निर्माताले राम्रै रकम पाउँदै आएका छन् । त्यसैले नेपालको सार्वजनिक प्रदर्शनमा तल माथी हुँदै गर्दा पनि वैदेशिक प्रदर्शनबाट निर्माताले केहि हदसम्म भएपनि राहतको स्वास फेर्न पाउँछन् ।

फिल्मीखबर, काठमाडौं, 2016-07-03, आईतवार
चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री ऋचा शर्मा, कलाकार अनुप बरालले अभिनयमा उत्कृष्ट प्रतिभा खोज्ने भएका छन् । नेक्स्ट मोडल्स नेपाल यसै बर्षबाट सुरु गर्न लागेको रियालटी सो ‘नेशनल एक्टिङ कम्पिडिसन २०१६’मा यि कलाकारलाई निर्णायकको रुपमा राखिएको हो ।
 
फिल्मीखबर, काठमाडौं, 2016-07-03, आईतवार
अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापाको सम्बन्ध तातो छैन् । मिडियामा हर समय यहि प्रकारका गसिप अनि समाचार आइरहन्छन् । तर कलाकार संघको अवार्डले यस्तो संयोग जुटायो, आर्यन र रेखा एकसाथ स्टेज सेयर गर्नबाध्य भए, अनि रेखाले आर्यनलाई अंकमाल गर्दै  बधाई दिईन् । 
फिल्मीखबर, काठमाडौं, 2016-07-02, शनिवार
महानायक राजेश हमाल र अभिनेत्री रेखा थापालाई चलचित्र कलाकार संघको फान अवार्डमा लोकप्रिय कलाकारको रुपमा सम्मान गरिएको छ भने युवा स्टार अनमोल केसीलाई हिरो अफ दि ईएर उपाधीसहित सम्मान गरिएको छ ।
Results : 14455 - 14460 of 23748
Most Visited News (monthly)