Most Recent News Headlines
Results : 14449 - 14454 of 23748

एजेन्सी, मुम्बई, 2016-07-05, मंगलवार
बर्ष २०१६ कै सर्वाधिक प्रतिक्षित फिल्म बनेको सलमान खान स्टारर 'सुल्तान' बुधबारबाट रिलिज हुँदैछ । ईदको अबसर पारेर प्रदर्शनमा आउन लागेको फिल्मले वक्सअफिसमा कैयौं रेकर्ड ब्रेक गर्ने अनुमान वलिउड पण्डितहरुले लगाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-07-05, मंगलवार
एक्शन स्टार विराज भट्टको कमब्याक मानिएको फिल्म 'जय पर्शुराम'को पहिलो भिडियो सामग्री सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक टिजरमा विराजको दमदार एक्शन अबतार समावेश छ ।

फिल्मीखबर, काठमाडौं, 2016-07-05, मंगलवार
निर्माता छबिराज ओझा र अभिनेत्री रेखा थापा छुट्टा छुट्टै भएको चार बर्ष बितिसकेको छ । यो बीचमा दुबै जना एक्लै छन्, अर्को घरजम कसैले गरेका छैनन् । बेला बेलामा रेखा र छबि दुबैको बिहे चर्चाले गसिप बजार राम्रै ततायो पनि ।

फिल्मीखबर, काठमाण्डौ, 2016-07-05, मंगलवार
बरिष्ठ कलाकार हरिवंश आचार्यका जेठा छोरा त्रिलोक आचार्य वैबाहिक बन्धनमा बाँधिएका छन् । बिगत लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका आचार्यले विदेशी युवती जोर्इ लेवस्किसँग विबाह गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2016-07-04, सोमवार
हङकङ र लण्डनमा प्रिमियर गरिएको प्रतिक्षित फिल्म 'वीर बिक्रम'को ट्रेलर रिलिज गरिएको छ । नेपालमा भाद्र ३ गते रिलिज हुने भनिएको यो फिल्म तीन युवा र एक युवतीको प्रेम सम्बन्धमा आधारित रहेको ट्रेलरले देखाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2016-07-04, सोमवार
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कलाकार संघद्धारा आयोजित फान अवार्ड बिभिन्न कारणले चर्चामा रह्यो । कतिले बिबादित अवार्ड भनिरहँदा कार्यक्रमले ठुलो सफलता पाएको देखियो ।
Most Visited News (monthly)

