Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14443 - 14448 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-07-07, बिहिवार
गत बर्ष गिनिज वर्ल्ड रेकर्डमा संसारकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल ९ बर्षिय निर्देशक सौगात विष्टले दोश्रो फिल्म निर्देशक गर्ने पक्का भएको छ । शुक्रबार फिल्मको औपचारिक घोषणा हुनेछ । 
फिल्मीखबर, काठमाडौं, 2016-07-06, बुधवार
वलिउड वक्सअफिस किङ सलमान खानको फिल्म 'सुल्तान' नेपाली बक्सअफिस आक्रामक देखिएको छ । 'सुल्तान' रिलिजको पहिलो दिन धेरैपछि नेपाली थियटरले सत प्रतिशत अकुपेन्सीको विजनेस गरेका छन् । 
 
फिल्मीखबर, काठमाडौं, 2016-07-06, बुधवार
सम्पुर्ण छायाँकन अमेरिकामा गरिएको फिल्म 'सफर'को टिजर सार्वजनिक भएको छ । बिना योजना यात्रामा निस्केका तीन युवकहरुको कथा बोल्ने फिल्ममा सोहि यात्राको क्रममा उत्पन्न परिस्थितीलाई चित्रण गरिएको छ । 
फिल्मीखबर, काठमाडौं, 2016-07-06, बुधवार
भदौ १७ मा रिलिज हुने फिल्म 'ब्रासलेट'को नयाँ गीत रिलिज भएको छ । गीतमा अभिनेता रमेश उप्रेति र अभिनेत्री रजनि केसी फिचरिङमा छन् । भिडियोमा यी दुईको क्यामेष्ट्रि जमेको देखिन्छ । 
फिल्मीखबर, काठमाडौं, 2016-07-05, मंगलवार

दिनेश श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘शकुन्तला’ भदौ ९ गतेबाट प्रर्दशनमा आउने भएको छ । चलचित्र ‘शकुन्तला’लाई तिजको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ । तीजको छेकोमा रिलिज हुने भएपछि निर्माण टिमले हमाललाई नै राखेर एउटा गीतको सुटिङ गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-07-05, मंगलवार
करिब दुई वर्ष पहिला यो संसारबाट विदा लिएका निर्देशक आलोक नेम्वाङको आज जन्मदिन । आलोक यो संसारमा नरहेपनि उनले छाडेका यादहरु ताजा नै छन् । उनले उत्पादन गरेका प्रतिभाहरु फूलीरहेका छन् ।
Results : 14443 - 14448 of 23748
Most Visited News (monthly)