Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहेको प्रसङ्ग निकाल्दा सोनमको उत्तेजक जवाफ

एजेन्सी, मुम्बई, 2016/12/14
वलिउड सुन्दरी सोनम कपुर पछिल्लो समय ब्वाइफ्रेण्डसँग राम्रै समय खर्च गरिरहेकी छिन् । दिल्लीका विजनेसमेन आनन्द अहुँजासँग रिलेशनमा रहेकी सोनम केहि दिन पहिले अमेरिकामा थिईन् । उनिहरु सँगै हुन्छन् हिड्छन् र घुम्छन् तर आफुहरु रिलेशनमा रहेको पब्लिकली खुल्दैनन् । 
 
यो बीचमा केहि दिन पहिले अमेरिकामा भेटिएकी सोनमलाई मिडियाकर्मीले प्रश्न गरे, 'ब्वाईफ्रेण्डसँग बहे गर्दै हुनुहुन्छ रे तर कहिले ?', सो समयमा भड्किईन सोनम अनि जवाफ फर्काईन, 'मेरो प्रसनल लाईफको बारेमा तपाईंलाई खुलाउन पर्ने के ?', आफ्नो व्याक्तिगत जीवन प्राईभेट नै हुन दिन उनको आग्रह थियो । 
 
वलिउड अनलाईनको गसिपलाई आधार मान्दा सोनम अर्को बर्ष २०१७ भित्रै बिहे गर्ने सोचमा छिन् । तर उनले यो कुरा कहिल्यै सार्वजनिक रुपमा खोलेकी छैनन् । सोनम पछिल्लो दुई बर्षयता आनन्दसँग रिलेशनमा रहेको बताईन्छ ।
Most Visited News (monthly)