Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14401 - 14406 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-07-18, सोमवार
'पूर्व पति भुवन केसी र तपाईंबीच दुस्मनी छ रे हो ?', त्यस्तो होईन, 'भुवन र म एक जमानाका मिल्ने साथी हौँ, अहिले दुबैजना छुट्टै रहे पनि हाम्रो मित्रता कायमै छ, दुस्मनी छैन् नी !', सोमबार आयोजित पत्रकार भेटघाटमा 'म त तिम्रै हुँ निर्मात्री सुस्मिता केसी र सञ्चारकर्मीबीचको प्रश्नोत्तर हो यो ।
फिल्मीखबर, काठमाडौं, 2016-07-18, सोमवार
दयाहाङ राई कमेडि फ्लेभरको फिल्मका किङ जस्तै हुन् । राम्रो फ्यान फलोईङ भएका यी अभिनेताको दुर्भाग्य के छ भने निश्चल बस्नेत र रामबाबु गुरुङसँग बाहेक बाहिरि टिमसँग काम गर्दा उक्त फिल्मले लगानी उठाउन पनि धौ धौ पर्छ ।
फिल्मीखबर, काठमाडौं, 2016-07-18, सोमवार
अनमोल केसी अभिनेता मात्र होईन निर्माता बनिसकेका छन् । उनकी आमा सुस्मिता केसीको ब्यानर अनमोल कृयशनको तर्फबाट बनेको फिल्म 'म त तिम्रै हुँ' यहि साउन ७ मा रिलिज हुँदैछ । आफ्नै ब्यानरमा बनेको आमाको फिल्म किन खेलेनन् अनमोलले ? धेरैको प्रश्न थियो ।
एजेन्सी, मुम्बई, 2016-07-18, सोमवार
बलिउड सुपरस्टार सलमान खान वक्सअफिसका किङ मानिन्छन् । लगाततार जस्तो उनका फिल्म सय करोड, दुई सय करोड अनि तीन सय करोडको विजनेस गर्न सफल हुँदै गर्दा पछिल्लो समय वलिउडमा उनको प्रतिस्पर्धी नै कसैलाई मानिएको छैन् ।
एजेन्सी, मुम्बई, 2016-07-18, सोमवार
फिल्मीखबर, काठमाडौं, 2016-07-17, आईतवार

फुर्सदमा रहेका अभिनेता राजेश हमाल पत्नी मधुका साथ थाईलेन्डमा देखिएका छन् । सामाजिक सन्जाल फेसबुकमा हमालले पत्नी मधुका साथ बैंकक पतायाका तस्बिरहरु सार्वजनिक गरेका छन् । तस्बिरमा हमाल दम्पत्तिलाई होलिडे मुडमा देख्न सकिन्छ ।

Results : 14401 - 14406 of 23748
Most Visited News (monthly)